Logo

धेरै निर्यात हुने खानेतेलमै नेपाललाई ३० अर्बको व्यापारघाटा, भारतलक्षित उद्योग संकटउन्मुख

काठमाडौं । चालू आर्थिक बर्षको पहिलो ६ महिनामा नेपालले खानेतेल निर्यातबाट उच्च व्यापारघाटा व्यहोरेको छ । पछिल्लो समय घटिरहेको खानेतेल निर्यातका कारण यसमार्फत हुने व्यापारघाटा गत आवको सोही अवधिको तुलनामा पनि उच्च वृद्धि भएको भन्दार विभागको तथ्यांकमा उल्लेख छ । विभागको तथ्यांकअनुसार गत आर्थिक बर्षको पहिलो ६ महिनामा नेपालले खानेतेलको वैदेशिक व्यापारमार्फत ९ अर्ब ४१…