Logo

उद्योग मन्त्रालयमा भण्डारीका ४४ दिन : व्यापार घाटा न्यूनीकरणको पहलदेखि गहुँको मूल्य निर्धारणसम्म

काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारी यस पटक ६२ दिनका लागि मात्रै मन्त्री बने । पौष ११ मा विना विभागीय मन्त्रीको रुपमा सपथ खाएका भण्डारीले २१ दिन सम्म कुनैपनि मन्त्रालयको जिम्मेवारी पाएनन् । ३ माघमा आएर उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री भण्डारीको छोटो कार्यकालमा केहि महत्वपुर्ण काम भएको देखिन्छ…