Logo

नौ सिमेन्ट उद्योगका सञ्चालकलाई विशेष अदालतको सफाइ, खानी उत्खननमा अख्तियारको आरोप भएन पुष्टि

काठमाडौं । अनुमतिभन्दा बढी चुनढुंगा उत्खनन् गरेको भन्दै विशेष अदालतमा परेको मुद्धामा विभिन्न नौ सिमेन्ट उद्योगका सञ्चालकले सफाई पाएका छन् । विशेष अदालतका न्यायाधीश रमेशकुमार पोखरेल, बलभद्र बास्तोला र खुसीलाल थारुको इजालासले शुक्रबार ९ सिमेन्ट उद्योगीसँगै ९ सरकारी कर्मचारीलाई सफाइ दिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ माघमा ९ ओटा सिमेन्ट उद्योगलाई खानी उत्खनन अनुमति…