Logo

नेपाल इटाली उद्योग वाणिज्य संघको नवौँ वार्षिक साधारण सभा, व्यापारमा योगदान गर्नेलाई सम्मान

काठमाडौं । नेपाल इटाली उद्योग वाणिज्य संघको नवौँ वार्षिक साधारण सभा यही चैत्र ९ गते काठमाडौंमा सम्पन्न भएको छ । नेपाल र मित्रराष्ट्र इटालीबीच बढ्दो व्यापार व्यवसायलाई थप व्यवस्थित गर्दै लगानी तथा पर्यटन क्षेत्रलाई फराकिलो बनाउने उदेश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा उपप्रधान तथा भौतिक मन्त्री नारायणकाजी श्रेष्ठ, नेपाल इटाली चेम्बर अफ…