Logo

सीएनआई र इण्डियन चेम्बर अफ कमर्सबीच सम्झौता, लगानी तथा व्यवसाय प्रवर्द्धनमा सहयोग

काठमाडौं । नेपाल उद्योग परिसंघ र इण्डियन चेम्बर अफ कमर्सबीच लगानी, व्यवसाय प्रवर्द्धनलगायतमा सहकार्य गर्न समझदारी भएको छ । बुधबार एक कार्यक्रमबीच समझदारी पत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवाल र इण्डियन चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अमेय प्रभुले हस्ताक्षर गरेका हुन् । दुई संस्थाबीच लगानी तथा व्यवसाय प्रवर्द्धन, अध्ययन तथा अनुसन्धान, आपसी सहयोग,…