Logo

आरएमसी फुड्सको न्युट्रीप्लसद्वारा शेफ सत्रको आयोजना, उत्कृष्ट खाना बनाउने तेलको महत्त्वबारे छलफल

काठमाडौं । नेपालका प्रमुख होटलका शेफहरूलाई एकै ठाउँमा ल्याएर सन्जाल बनाउन र शेफ समुदाय समक्ष न्युट्रीप्लसलाई परिचित गराउने उद्देश्यका साथ, आरएमसी फुड्सले शेफ सत्रको पहिलो संस्करण सफलतापूर्वक आयोजना गरेको छ । शेफ समुदायलाई एकताबद्ध गर्न र उत्कृष्ट खाना बनाउने तेलको महत्त्वबारे छलफल गर्न आयोजित सत्र सफल साबित भएको छ । देशमा कार्यकारी शेफको उपाधि जित्ने…