Logo

अर्थतन्त्रमा मन्दीको संकेत : उत्पादनमुलक क्षेत्रको लगानी घट्यो, एकै बर्षमा पौने ३२ अर्बको गिरावट

काठमाडौं । पछिल्लो समय विश्व अर्थतन्त्र विभिन्न कारणले मन्दीतर्फ उन्मुख बन्दै गइरहेको छ । विश्व बैंक, एसियाली डेभलपमेन्ट बैंक, आइएमएफ जस्ता निकायहरुले आर्थिक वृद्धिमा सुस्तता आउने प्रक्षेपण गरिरहेका छन् । नेपालको पनि आर्थिक वृद्धिमा सुस्तता आउने रिपोर्ट सार्वजनिक भइरहेका छन् । नेपाली अर्थतन्त्रमा बाह्य सूचकहरुमा केही सुधार देखिएपनि मूल्यवृद्धि र बैंक ब्याजदरको चाप गम्भीर रहेको…