Logo

रुस्लान भोड्का उत्पादनको ५० औ वर्ष : अब नयाँ आकर्षक बोतलमा

काठमाडौँ । रुस्लानले भोड्का उत्पादनको आफ्नो यात्रामा ५० आंै वर्ष पार गरेको छ । सन् १९७३ मा स्थापना भएको रुस्लान स्थापनाकालदेखि नै उत्कृष्ट गुणस्तर कायम गर्न सफल रहँदै आएको बम्पनीले बताएको छ । आफ्नो ५ दशकको उपलब्धिको सम्झना गर्दै कम्पनीले बोतल डिजाइनलाई उत्कृष्ट, आकर्षक एवं अत्याधुनिक स्वरुप दिएको छ । हालै सार्वजनिक गरिएको नयाँ बोतल…