Logo

राष्ट्र बैंकको नीतिमा महासंघको निष्कर्ष : चालु पुँजी कर्जा संशोधन ठीक, कर्जाको जोखिम वर्गीकरण गलत

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले नेपाल राष्ट्र बैंकले निर्देशिकामा संशोधन गरेर कर्जाको जोखिम वर्गीकरणमा नयाँ व्यवस्था ल्याएपछि यसमा विमति जनाएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै महासंघले निर्देशिकामा संशोधन गरेर ल्याईएको नयाँ व्यवस्थाले निजी क्षेत्रलाई हतोत्साही वनाउनुका साथै बैंक वित्तिय संस्थाको खराब कर्जा अनुपात बढ्न गै अर्थतन्त्रमा नै प्रतिकुल असर पर्ने बताएको…