Logo

हेटौंडा सिमेन्ट उद्योगको उपकरण बिग्रदा उत्पादन बन्द, ३-४ दिनभित्रै सञ्चालनमा आउने दाबी

मकवानपुर । हेटौंडा सिमेन्ट उद्योगको कोलमिलको उपकरण बिग्रिंदा सिमेन्टको उत्पादन आज बिहानदेखि बन्द भएको छ । उद्योगको आगो बाल्ने भट्टीमा जडान गरिएको कोलमिलको उपकरण बिग्रिंदा सिमेन्ट उत्पादन गर्ने क्लिंकरको उत्पादन अवरुद्ध भएको छ । आगामी ३/४ दिनभित्रै उक्त उपकरण मर्मत गरेर सिमेन्ट उत्पादन सुरु गर्ने तयारी भइरहेको हेटौंडा सिमेन्ट उद्योगका नायबमहापबन्धक नवीनकुमार कर्णले बताए ।…