Logo

५० करोडसम्मको विदेशी लगानी ‘अटोमेटेड रुट’बाटै स्वीकृत गर्ने विभागको तयारी, यसरी हुँदैछ काम

काठमाडौं । नेपाल भित्रिने ५० करोडसम्मको विदेशी लगानीका परियोजना स्वचालित मार्ग (अटोमेटेड रुट)बाटै स्वीकृत हुन अझै करिव २ महिना लाग्ने भएको छ । उद्योग विभागले हालसम्म यसको सफ्टवेयर विकास नगरिसकेका कारण यो प्रणाली लागू हुन करिव २ महिना अझै लाग्ने विभागले जानकारी दिएको छ । गत असोज १५ गते सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गर्दै…