Logo

मेलाले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्नेछ, संयोजक उमेश डालमियासँगको अन्तरवार्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले आज (मंसिर १४) देखि नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्दै छ । महासंघले कोभिड–१९ का कारण केही वर्ष देखि रोकिएको मेलालाई निरन्तरता दिन लागेको हो । मेला आज १४ गतेदेखि १८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ । आन्तरिक उत्पादनलाई विश्व बजारमा लैजान मद्दत पुग्ने र अन्तर्राष्ट्रिय उत्पादनका निर्यातकर्ता…