Logo

९० प्रतिशतले बढ्यो प्रत्यक्ष वैदेशिक लगानी, ८ महिनामा भित्रियो साढे ५ अर्ब

काठमाडौं । चालु आर्थिक बर्षको ८ महिनामा नेपालमा गत आवको सोही अवधिको तुलनामा प्रत्यक्ष वैदेशिक लगानी झण्डै ९० प्रतिशतले बढेको छ । गत आवको पहिलो ८ महिनामा २ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ मात्रै भित्रिएको यस्तो लगानी चालु आवको सोही अवधिमा बढेर ५ अर्ब ६३ करोड रुपैयाँ भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार…