Logo

युनिलिभर नेपालको नाफा ९ प्रतिशतले बढ्यो, सेयरधनीले प्रति सेयर १५ सय ८० रुपैयाँ पाउने

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले आफ्नो नाफा १ अर्ब ८३ करोड रुपैयाँ पुर्याएको छ । कम्पनीले आफ्नो ३० औं बार्षिक साधारण सभा सम्पन्न गर्दै लाभांस प्रतिफल र कर पछिको नाफा १ अर्ब ८३ करोड रुपैयाँ पुर्याएको बताएको हो । यो नाफा गत आर्थिक बर्षको तुलनामा तुलनामा १९ प्रतिशतले बढी हो । यससँगै युनिलिभर नेपालका सेयरधनीहरुले…