Logo

उद्योगी विरुद्ध उत्रिए प्रधानमन्त्री, डेडिकेटेड, ट्रंक लाइनको बक्यौता नतिरे लाइन काट्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डेडिकेटेड ट्रंक लाईनको ब्यक्यौता जसरी पनि उठाउन सम्बन्धीत निकायका मन्त्रालयलाई निर्देशन दिएका छन् । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको संयुक्त समीक्षा बैठक एवं दिशानिर्देशमा उनले विद्युतको बक्यौता हालसम्म नतिर्ने ठुला व्यापारीको लाईन नै काटेर बक्यौता उठाउन…