Logo

प्लाईउडतर्फ सोझिँदै नेपालको निर्यात, भारतले थाल्यो अवरोध

काठमाडौं । नेपालले चालु आर्थिक बर्षको ५ महिनामै झण्डै पौने ३ अर्ब रुपैयाँ बराबरको प्लाईउड निर्यात गरेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालले यस अवधिमा विभिन्न शिर्षकमा २ अर्ब ८९ करोड २ लाख रुपैयाँ बराबरको प्लाईउड भारततर्फ निर्यात गरेको हो । यो गत आर्थिक बर्षको यहि अवधिको तुलनामा दोब्बरले बढी हो…