Logo

डेडिकेटेड ट्रंक लाइन विवाद : प्राधिकरणमा पुग्यो मन्त्रिपरिषदको पत्र, उद्योगमा लाईन जोडिदिने निर्णय

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड ट्रंक लाइन विवादका कारण विजुलीको लाईन काटिएका उद्योगमा लाईन जोडिदिने निर्णय गरेको छ । प्राधिकरणको शुक्रबार बिहान बसेको संचालक समितिको बैठकले यसअघि डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत् उपभोग गरेका तर त्यसबापतको प्रिमियम महसुल नतिरेका ग्राहकहरूको विद्युत् आपूर्ति जोडिदिने निर्णय गरेको हो । खास उद्याेगमा विद्युतीय लाईन जोडिदिने निर्णय…