Logo

असोजदेखि बन्द हेटौंडा सिमेन्टको उत्पादन पुनः सुरु, उद्योग चार वर्षदेखि लगातार घाटामा

काठमाडौं । साढे तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योग सोमबारदेखि पुनः सञ्चालनमा आएको छ । हेटौंडा–९ मा रहेको सरकारी स्वामित्वको यो उद्योग कोइलाको अभावले गर्दा गत असोजदेखि बन्द रहेको थियो । उद्योगका महाप्रबन्धक वसन्त पाण्डेका अनुसार कोइला सप्लायर्सलाई बक्यौता भुक्तानी गरेपछि पुनः कोइला आपूर्ति सुचारु भएको हो । उनका अनुसार उद्योगले कोइला सप्लायर्सलाई दिनुपर्ने…