Logo

उर्जा मन्त्रीलाई जलवायु परिवर्तनको चिन्ता, भनिन-जोखिम बढ्दै जाँदा जलविद्युत आयोजनामा समेत निकै असर पर्यो

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पछिल्ला घटनाक्रमहरूले जलवायु परिवर्तनका जोखिमहरू बढाउँदै लगेको बताएकी छन् । ईलाममा सोमबार आयोजित ‘जलविद्युत परियोजनामा बाढी पूर्व सूचना प्रणालीको व्यवस्था तथा स्थानीय निकायहरूसँगको सहकार्य र समन्वय’सम्बन्धी कार्यक्रममा उनले जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमको उचित व्यवस्थापन नेपालका लागि चुनौती बन्दै गएको बताईन् । उनले भनीन्, ‘जलवायु परिवर्तनको प्रत्यक्ष…