Logo

भारतबाट बढेर आयो पेट्रोलियमको मूल्य, खाना पकाउने ग्याँसको भने घट्यो

काठमाडौं । इन्डियन आयल निगम (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूचि नेपाल आयल निगमलाई पठाएको छ । हरेक महिनाको १ र १६ तारिखमा नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउने इन्डियन आयल निगमले यसपल्ट निगमलाई बढेको मूल्यसूची पठाएको हो । बिहीबार पठाएको नयाँ मूल्यसूची अनुसार खाना पकाउने ग्याँसबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढेको छ । जसमध्ये पेट्रोलको…