Logo

विद्युत प्राधिकरणको सबैभन्दा ठूलो ग्राहक बन्यो जगदम्बा इन्टप्राइजेज, उद्योगमा ४८ मेगावाट विजुली जोडिने

काठमाडौं । जगदम्बा इन्टरप्राइजेज ४८ मेगावाटसम्म विद्युत लिन नेपाल विद्युत प्राधिकरणको प्रणालीमा जोडिएको छ । बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित फलाम र स्टील उत्पादन गर्दै आएको जगदम्बाले क्षमता विस्तारका लागि प्राधिकरणबाट थप ४४ मेगावाट विद्युत लिन लागेको हो । उद्योगले अहिले करिब ४ मेगावाट विद्युत आपूर्ति लिइरहेको थियो । प्राधिकरणले परवानीपुर १३२ केभी सबस्टेसनबाट ६६ केभी…