Logo

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के होला ?

काठमाडौं । नेपाल आयल निगमलाई भारतीय आयल निगमले बढेको पेट्रोलियम पदार्थको मूल्य पठाएको छ । नेपाल आयल निगमका अनुसार भारतबाट आइतबार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ३३ पैसा र डिजेल प्रतिलिटर २० पैसा बढाएर पठाएको हो । पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढिरहेको अवस्थामा भारतले बढेको नयाँ मूल्यसूची पठाएको हो । नेपाल आयल निगमले…