Logo

पेट्रोलियम पदार्थको मूल्य घट्यो, खाना पकाउने ग्याँसको मूल्य पनि समायोजन

काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आईतबार राती १२ बजेदेखि लागू हुनेगरी खाना पकाउने ग्याँस, पेट्रोल र डिजेलको मूल्य घटाएको हो । निगमका अनुसार अब खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिण्डर १० रुपैयाँले घटेर १ हजार ७ सय ९० रुपैयाँ पुगेको छ । यसअघि खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डर…