Logo

भारतलाई दैनिक ११ करोड रुपैयाँको बिजुली बेच्दै नेपाल, थप निर्यातको ढोका खुल्दै

काठमाडौं । नेपालले दैनिक करिव ११ करोड रुपैयाँ बराबरको बिजुली भारततर्फ निर्यात गर्न थालेको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार नेपालमा खपत भएर बाँकी रहेको उक्त मूल्य बराबरको बिजुली हाल निर्यात भइरहेको छ । प्राधिकरणले हाल निजी क्षेत्रका परियोजना र आफ्ना आयोजना गरी १४ आयोजनाबाट उत्पादित बिजुली भारत निर्यात गरिरहेको छ । यी परियोजनामार्फत भारतमा…