Logo

नेपालगंज सुक्खा बन्दरगाह र विराटनगर रेल उद्घाटन, भारतले नेपालबाट १० हजार मेवा बिजुली किन्ने

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त रुपमा नेपालगंज सुक्खा बन्दरगाह र विराटनगरको रेलमार्ग र कार्गाे उद्घाटन गरेका छन् । चार दिने भारत भ्रमणमा गएका प्रधानमन्त्री दाहाल र समकक्षी मोदीले उक्त दुई आयोजना उद्घाटन गरेका हुन् । दुबै प्रधानमन्त्रीले भारतको दिल्लीबाटै स्वीच थिचेर भारतको बथनाहदेखि विराटनगर एकिकृत जाँच चौकिसम्मको रेलमार्ग…