Logo

नेपाल निर्जीवन बीमा ब्यवसायी संघको अध्यक्षमा मल्ल चयन, यस्तो बन्यो नयाँ कार्यसमिति

काठमाडौं ।  नेपाल निर्जीवन बीमा ब्यवसायी संघको अध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन् । नेपालमा सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुका लगानीकर्ताहरुको छाता संगठन नेपाल निर्जीवन बीमा ब्यवसायी संघको चैत्र ७ गते बुधबार सम्पन्न आठौं बार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको हो । सभाले आगामी दुई बर्षको लागि नयाँ कार्यसमिति गठन गरेको हो । जसअनुसार अध्यक्षमा…