Logo

डेडिकेटेड ट्रंक लाइन विवादमा बढ्दै अन्योलता, दोस्रोपटक थपियो आयोगको म्याद

काठमाडौं । सरकारले विद्युत महसुल विवाद छानबिन आयोगको म्याद पुनः एक महिना थप गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले डेडिकेटेड, फिडर तथा ट्रंक लाइनबाट विद्युत उपभोग गर्ने ग्राहकहरुको विद्युत महशुलसम्बन्धी विवाद निरुपण गर्न रायसहित प्रतिवेदन पेश गर्न गठिन जाँचबुझ आयोगको म्याद थप एक महिना थपेको हो । विद्युत महशुल विवाद समाधान गर्न भन्दै…