Logo

भारतबाट अर्बौको अवैध आयातले कपडा उद्योग संकटमा, उद्योगी व्यवसायीको गुनासो सरकारले सुन्दै सुनेन

काठमाडौं । नेपाली उद्योगी व्यवसायी सधैजसो विदेशबाट हुने अवैध आयातका कारण मर्कामा परिरहेका छन् । नेपाल सरकारले नै स्वदेशी उद्योगीको मर्का नबुझिदिँदा बर्षेनी खर्बाैं रुपैयाँ बराबरको वस्तु अवैध रुपमा आयात हुँदा स्वदेशी उद्योगहरु नै धराशायी हुने अवस्थामा आएको देखिन्छ । नेपालको स्वदेशी कपडा उद्योगमा अहिले यस्तै समस्याले संकट बढाएको छ । हाल नेपालमा बार्षिक ४…