Logo

सिजीको हिमालयन व्रुअरीले ल्यायो प्रिमियम बियर “हिमालयन”, ३३० र ६५० एमएल बोतलमा उपलब्ध हुने

काठमाडौं । सिजी होल्डिङ्स अन्तर्गतको अल्को–वेभ डिभिजन हिमालयन व्रुअरीले प्रिमियम बियर “हिमालयन” नेपाली बजारमा ल्याएको छ । लोकप्रिय “होलि चाड” लाई लक्षित गरी सो बियर नेपाली बजारमा ल्याएको हो । गोदावरीको मुहानको पानीलाई प्रशोधन गरी उत्पादन गरिने यो बियर स्प्रिङ वाटर प्रयोग भई उत्पादन भएको बियर हो । चुनिएको उत्कृष्ट युरोपेली हप्स र टु–रो माल्टबाट…