Logo

कोका–कोलाको महिला उद्यमी सशक्तीकरण पहल, सक्षम तालिमको तेस्रो संस्करण सुरु

काठमाडौँ । कोका–कोलाको महिला उद्यमी सशक्तीकरण पहल अन्तर्गतको ʻसक्षम’ तालिमको तेस्रो संस्करण सुरु भएको छ । कम्पनीले विगत २ वर्ष देखि महिला उद्यमशीलतालाई प्रवर्धन गर्ने उद्देश्यले सक्षम तालिम सञ्चालन गरिरहेको छ । सक्षमले साना तथा मझौला व्यवसायमा संलग्न महिला उद्यमीहरूको क्षमता अभिवृद्धि गर्न एक महत्त्वपूर्ण प्लेटफर्मको रूपमा काम गर्दै आइरहेको छ । सक्षमले नयाँ ज्ञान…