Logo

क्यानडाका नवनियुक्त राजदूत पौडेललाई चेम्बरको आग्रह, क्यानडामा निर्यात प्रर्वद्धनका लागि पहल गरिदिनु

काठमडौं । नेपाल चेम्बर अफ कमर्सले क्यानडामा निर्यात प्रर्वद्धनका लागि पहल गर्न नवनियुक्त राजदूत भरतराज पौड्यालसंग आग्रह गरेको छ । क्यानडाका लागि नवनियुक्त राजदूत पौड्याललाई काठमाडौंको जमलस्थित चेम्बर भवनमा विहिवार विदाई भेट गर्दै अध्यक्ष मल्लले मुलुकको निर्यात प्रर्वद्धन हुनेगरी सहजीकरण गर्न आग्रह गरेका हुन् । अध्यक्ष मल्लले भने, ‘नेपाली बस्तुहरुको निर्यातका लागि क्यानडा राम्रो बजार…