Logo

महासंघको आरोप : अर्थतन्त्र मन्दीमा जाँदा पनि सरकारले बचाउन ध्यान दिएन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ)ले अर्थतन्त्रमा परेको चापप्रति सरकारले ध्यान नदिएको बताएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै महासंघले महासंघले पछिल्लो १ बर्षदेखि अन्तरराष्ट्रिय बजारमा बढेको मूल्य र मुलुकभित्र भएका नीतिगत परिवर्तनका कारण अर्थतन्त्र मन्दीमा जाने भन्दै ध्यानाकर्षण गराएपनि सरकारले नसुनेको बताएको हो । राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको तथ्यांकले बजारमा…