Logo

एशियाको औद्योगिक गतिविधिमा संकट, चीनमा कोभिड र अमेरिकामा कमजोर माग कारक

काठमाडौं । चीनको शून्य कोभिड नीति र लागतको दबाबले व्यवसायहरू संकटपूर्ण बन्दै जाँदा एशियाको औद्योगिक गतिविधि अगस्टमा घटेको छ । बिहीबार सार्वजनिक सर्वेक्षणहरूमा एशियाली क्षेत्रको आर्थिक पुनः प्राप्तिको बाटो औद्योगिक गतिविधिमा आएको गिरावटले अँध्यारो बनेको उल्लेख छ । ‘अमेरिकालगायतका देशमा सुस्त मागका कारण जापान, चीन, दक्षिण कोरियादेखि ताइवानसम्मका देशहरूमा उत्पादन गतिविधि कमजोर थियो र पहिले…