Logo

महासंघ नेतृत्वप्रति साना तथा मझौला उद्योगी व्यवसायीको आक्रोस, के ठूलालाई समस्या पर्दा मात्रै मन्त्री-प्रधानमन्त्री कहाँ धाउने हो ?

काठमाडौं । चालूपूँजी कर्जा मार्गदर्शनलाई लिएर नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा विभिन्न राजनीति दल, मन्त्री र प्रधानमन्त्रीको ढोका ढक्ढक्याउन पुगेसँगै सेयर लगानीकर्ता र साना तथा मझौला उद्योगी व्यवसायी आक्रोसित बनेका छन् । साना तथा मझौला उद्योगी १ वर्ष अघि देखिनै समस्यामा पर्दा पनि महासंघ नेतृत्वले कुनै वास्ता नगरेको र अहिले राष्ट्र बैंकले ल्याएको…