Logo

डेडिकेटेड ट्रंकलाइन बक्यौता विवाद : प्राधिकरणले काट्यो हुलास स्टीलको लाइन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले हुलास स्टीलको विद्युत लाईन काटेको छ । डेडिकेटेड र ट्रंक लाइन विवादमा यसअघि करिव १४ उद्योगको लाईन काटिसकेको विद्युत प्राधिकरणले सोमबार बिहान हुलासको पनि विद्युत लाईन काटिदिएको हो । विद्युत प्राधिकरणका अनुसार उक्त उद्योगको नाममा मंसिरसम्मको बक्यौता रकम ४३ करोड २४ लाख रुपैयाँ छ । प्राधिकरणले पटकपटक उक्त बक्यौता तिर्न…