Logo

भैरहवामा फागुन ४ र ५ गते राष्ट्रिय महिला उद्यमी सम्मेलन हुँदै, एफएनसिसिआइको आयोजना

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआइ) ले मिति २०८० फागुन ४ र ५ गते लुम्बिनी प्रदेश, भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन अयोजना गर्ने तय गरेको छ । सम्मेलनमा नेपालका ७७ वटै जिल्लाका करिब २५० देखि ३०० जना महिला उद्यमी व्यवसायीहरुको सहभागिता रहनेछ । सम्मेलन नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिको अघुवाइमा नेपाल…