Logo

धेरैजसो व्यापार व्यवसायमा कामदार राखिँदैन, कामदार राखेकाको बार्षिक तलव खर्च औसतमा ६ लाख

काठमाडौं । नेपालमा व्यापार व्यवसाय गर्ने अधिक व्यवसायीहरुले परिवारकै सदस्य संलग्न भएर व्यापार व्यवसाय गरिरहेको पाईएको छ । शुक्रबार केन्द्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा संचालित व्यापार व्यवसायमध्ये केहि व्यवसायमा मात्रै तलवी कामदार राखेर चलेको देखिएको हो । व्यापार व्यवसायमा संलग्न रहेका अधिकांश व्यक्ति जागिर गर्नेभन्दा पनि आफ्नो व्यवसायमा आबद्ध हुने गरेको पाइएको…