Logo

ब्याजदर घट्दा पनि बढ्न सकेन निजी क्षेत्रको मनोबल, अर्थतन्त्रको आन्तरिक समस्या कायमै

काठमाडौं । पछिल्लो केही समययता बैंकहरुले निक्षेप तथा कर्जाको ब्याजदर लगातार घटाउँदा पनि निजी क्षेत्रतर्फ जाने कर्जा बढ्न सकेको छैन । पछिल्लो समय निजीक्षेत्रको आत्मबल लगातार खस्किदा आन्तरिक अर्थतन्त्रमा दबाब सिर्जना भएको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा ब्याजदरमा भएको उच्च वृद्धि र बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभावका कारण निजी…