Logo

डेडिकेटेड र ट्रंकलाइन विवादमा महासंघले खोल्यो मुख , समस्या समाधान गर्न उच्चस्तरीय अधिकार सम्पन्न आयोग गठन गर्न माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले डेडिकेटेड र ट्रंकलाईन समस्याको समाधानका लागि एक उच्चस्तरिय अधिकार सम्पन्न आयोग गठन गर्न आग्रह गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै महासंघले यसको विवाद टुंगोमा नपुग्दै उद्योगहरुको विद्युत लाइन काट्न थालिएको भन्दै यसमा गहन अध्ययन र समाधान गर्नुपर्ने बताएको हो । सरकार र निजी क्षेत्र यसबारे पूर्ण जानकार…