Logo

शिवम् सिमेन्टले तिरेन साढे २ अर्ब विद्युत् महसुल, लाईन काटिदिने चेतावनी

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले विद्युत् महसुलबापत २ अर्ब ३४ करोड रुपैयाँ तिरेको छैन । हेटौँडा उपमहानगरपालिका–१६ स्थित शिवम् सिमेन्टले विगत ५ वर्षदेखि विद्युत् महसुलवापत सो रकम नतिरेको हो । डेडिकेटेड फिडर विद्युत् लाइन प्रयोगबापत सो रकम नतिरेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र हेटौंडाले जानकारी दिएको छ । प्राधिकरणले महसुलबापतको रकम तिर्नका लागि उद्योगलाई पटक…