गृहपृष्ठ हाम्रो बारेमा बिज्ञापन सम्पर्क फोटो ग्यालरी

औद्योगिक प्रवद्र्धन बोर्डले गर्यो ९ निर्णय, सेज कार्यालय लाई उद्योग दर्ताको जिम्मा

sez-550*412

काठमाडौं । लामो समयपछि बसेको औद्योगिक प्रवद्र्धन बोर्डको बैंठकले विभिन्न ९ वटा विषयमा निर्णय गरेको छ । उद्योग मन्त्री नविन्द्रराज जोशीको अध्यक्षतामा वसेको बैठकले उद्योग संचालनका लागि अधिकतम १० समयावधि…

३० प्रतिशतले घट्दै चिनी उत्पादन, प्रतिकेजी मूल्य ५ रुपैयाँसम्म बढ्ने

sugar

काठमाडौं । यो वर्ष चिनी उत्पादन ३० प्रतिशतले घट्ने भएको छ । गत वर्षको तुलनामा ऊखु उत्पादनमै कमि आएपछि चिनी उत्पादन घट्ने निश्चित भएको चिनी उद्योग संघका अध्यक्ष शशीकान्त अग्रवालले…

अल्लो सचेतना कार्यक्रम ल्याउँदै उद्योग मन्त्रालय, एक लाख महिलालाई रोजगारी

allo

काठमाडौं । उद्योग मन्त्रालयले देशमा अल्लो सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ । महिलाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्य अनुरुप उक्त कार्यक्रम संचालन गर्न लागिएको उद्योग मन्त्री नविन्द्रराज जोशीले बताए…

उद्योग दर्तामा नयाँ व्यवस्था, एउटै फाइलबाट उद्योग विभाग र कम्पनी रजिष्ट्रारको काम

data-sharing_company

काठमाडौं । उद्योग दर्ता तथा नविकरण गर्दा एकै प्रकृतिका फाइल उद्योग विभाग र कम्पनी रजिष्ट्रारमा बुझाउन नपर्ने भएको छ । उद्योग तथा कम्पनीको विवरण विभाग र कम्पनी रजिष्ट्रारमध्ये एउटा कार्यालयमा…

इप्पानले भन्यो, प्रशारणलाइन नबन्दा ठूला आयोजनाको वित्तीय व्यवस्थापनमा समस्या

ippan

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)ले सरकारले प्रशारण लाइन नबनाइदिँदा ठूला आयोजनाहरुको वित्तीय व्यवस्थापन हुन नसकेको बताएको छ । हाल ठूला आयोजनाको आयोजना विकास सम्झौता (पीडीए) भएपनि त्यसबाट उत्पादित…

अब अनलाइनबाटै गर्नुस उद्योग दर्ता, माघ २ गतेदेखि औपचारीक सुरुवात

online_registration_system

काठमाडौं । उद्योग विभागबाट उपलब्ध हुने सेवा आगामी माघ २ गतेदेखि अनलाइनबाटै लिन सकिने भएको छ । उद्योग दर्ताका समग्र प्रक्रियालाई अनलाईनमै उपलब्ध गराउने किसिमले काम अघि बढेको उद्योगमन्त्री नवीन्द्रराज…

औषधि उत्पादनको मिती पछि सार्दै उद्योग मन्त्री, २ महिनाभित्र आउला बजारमा ?

Nepal-Aushadhi_Limited

काठमाडौं । असोजमा ३ महिना भित्र नेपाल औषधि लिमिटेडका उत्पादनहरु बजारमा ल्याउने उद्घोष गरेका उद्योग मन्त्री नविन्दं्रराज जोशीले औषधि उत्पादन शुरु गर्न अझै २ महिना लाग्ने बताएका छन् । आफुले…

युरोप र अमेरिकामा नेपाली ‘फेल्ट’, बढ्दैछ बर्षेनी निर्यात

felt_products

काठमाडौं । निर्यात बजार अपेक्षित रुपमा नबढेको अवस्थामा भेडाको उनीबाट तयार गरिने ‘फेल्ट’को निर्यात भने बार्षिक रुपमा निरन्तर बढेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको पछिल्लो १० बर्षको तथ्यांकले…

प्रचलितभन्दा दोब्बर बढी लागतमा सम्झौता, यसरी हुँदैछ त्रिशुली–१ मा राष्ट्रघात !

upper_trishuli-1

काठमाडौं । सरकारले माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजना निर्माणका लागि आयोजना विकास सम्झौता (पीडीए) गरेसँगै त्यसले ठूलो शंका पैदा गरेको छ । २ सय १६ मेगावाटको उक्त आयोजना निर्माणका लागि ६०…

जनवरीबाट संचालनमा आउँदै होटल म्यारिओट, १ अर्ब लगानी, ठमेलकै पहिलो ४ तारे चेन

hotel_marriott

काठमाडौं । पर्यटकीय गन्तव्य ठमेलमा जनवरी ७ तारिखबाट अन्तरराष्ट्रिय स्तरको चेन होटल संचालनमा आउने भएको छ । अमेरिकी म्यारिओट होटल अन्तरगतको चेनको रुपमा उक्त होटल संचालनमा आउन लागेको हो ।…

गृहपृष्ठ हाम्रो बारेमा बिज्ञापन सम्पर्क फोटो ग्यालरी
Powered by: Trishuli Web