Logo

विद्युत खपत बढाउन हामीले नै अनुरोध गरेका हौं, अब समस्या नआउने गरि प्रणाली सुधार्छौ : कुलमान घिसिङको विचार

काठमाडौं । काठमाडौंमा विगत केहिदिनदेखि विद्युत आउने जाने समस्या निम्तियो । उपत्यकामा जाडो बढेपछि एकाएक हामीले सोचेको भन्दा बढी लोड आउँदा विभिन्न स्थानका ट्रान्सर्फरमा र फिडरमा आगो लाग्ने समस्यासमेत देखियो । यो समस्या देशभर नभई काठमाडौंमा मात्रै देखिएको समस्या हो । काठमाडौंमा पनि सबै स्थानमा नभई केही केही स्थानमा मात्रै होे । र, यो विद्युत…