Logo

आयात यहि गतिमा भइरहे जीडीपीको आकारकै व्यापार घाटा हुन सक्छ, डा.पोषराज पाण्डेको लेख

हामी जस्तो गरिब मुलुकको लागी अन्तर्राष्ट्रिय व्यापारमा ‘एंगेज’ हुनु कठिन विषय हो । यसको लागी हामी निर्यातमुखी अर्थतन्त्रतर्फ जानुपर्छ । यसले उत्पादकत्वसँगै स्थानीय सामग्रीको अधिकतम प्रयोग गर्न सहयोग पुर्याउँछ । रोजगारी सिर्जनामा पनि सहयोग पुर्याउँछ । हामीले दश लाख डलरको कृषि उत्पादन गर्दा ३८ जना रोजगारी सिर्जना गरेका हुन्छौं । यदि सोही रकम बराबरको औद्योगिक…