Logo

बीमाको विश्वसनीयता कायम गर्न दावी भुक्तानी सहज बनाउनुपर्छ, सूर्यप्रसाद सिलवालको लेख

काठमाडौं । बीमा आर्थिक नोक्सान हुँदा दिइने क्षतिपूर्तिको ग्यारेन्टी हो । बीमा एउटा वित्तीय औजार पनि हो । भोलिका बारेमा सबै अनभिज्ञ छौं । अचानक जे पनि हुन सक्छ । भविष्यमा हुन सक्ने आर्थिक तथा भौतिक क्षति रोक्न बीमा गरिन्छ । सम्भावित जोखिम न्यूनीकरण गर्न बीमा गरिन्छ । बिमित (बीमा गर्ने व्यक्ति) र बीमक (बीमा…