Logo

सार्वजनिक खर्चहरूमा निर्मम कटौति अबको विकल्प : डा. स्वर्णिम वाग्लेको विचार

अर्थतन्त्र जस्तो भीमकाय विषय हात्ती छामे जस्तो नहोस् भन्नलाई यसलाई चार भागमा छुट्याएर विश्लेषण गर्दा उपयुक्त हुन्छः वित्तीय, मौद्रिक, बाह्य र ‘रियल’ क्षेत्र अर्थात् उत्पादन, आय र रोजगारी । सरकारले उठाउने राजस्व र गर्ने खर्चले धेरै जनतालाई छुन्छ । सामाजिक सुरक्षाअन्तर्गत मासिक भत्ता पाउने जनसंख्या नै ३५ लाख छ । त्यसैले धेरै भन्दा धेरै जनतालाई…