Logo

चीन किन निजी क्षेत्रमाथि बढी पकड राख्न चाहन्छ ?

करिब तीन दशकअघि चीनले आफ्नो संविधानमा ‘समाजवादी बजार अर्थतन्त्र’को लक्ष्य समावेश गरेको थियो । तर, अहिले चीनमा ‘सुधार र खुलापन’को युग अन्त्य हुन लागेको विज्ञहरुको भनाइ छ । काठमाडौं । करिब ३० वर्षअघि २९ मार्च १९९३ मा चीनले औपचारिक रूपमा आफ्नो संविधान संशोधन गरी ‘समाजवादी बजार अर्थतन्त्र’लाई देशको आर्थिक प्रणालीको रूपमा अपनायो । यो देशको…