Logo

वैदेशिक सहायतालाई पारदर्शी बनाउने प्रयासमा सरकार, कोभिडले दातृ राष्ट्र र निकायका ढुकुटीमा पनि चाप

काठमाडौं । उच्च तथा दिगो आर्थिक वृद्धि गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई टेवा दिन र सन् २०३० सम्ममा दिगो विकासका लक्ष्यहरू हासिल गरी मध्यम आययुक्त राष्ट्रमा स्तरोन्नति हुन वैदेशिक सहायता नेपालका निम्ति अपरिहार्य भएको छ । ‘आगामी आर्थिक वर्ष वैदेशिक अनुदानबाट रु ६० अर्ब ५२ करोड र रु २ खर्ब ९९ अर्ब…