Logo

किन भित्रिएन नेपालमा वैदेशिक लगानी ? राधेश पन्तको विचार

प्राकृतिक स्रोत र भौगोलिक अवस्थाले प्रचुर सम्भावना भएको नेपालमा लगानी गर्न चाहनेहरू धेरै छन् । तर, कामभन्दा धेरै कुरा भएका कारण अहिलेसम्मको अवस्था सन्तोष गर्न लायक छैन । यसको मूल कारण नेपालको आन्तरिक समस्या नै हो । नेपालमा कानुनको समस्याले भन्दा सोच र व्यवहारका कारण लगानी नआएको हो । राजनीतिक दल र सरकारसँग नेतृत्वदायी, व्यवस्थापन…