Logo

पुँजी कोषको व्यवस्थापन गर्न नबिलले ५ अर्बको अग्राधिकार सेयर जारी गर्ने, डिबेन्चर पनि बिक्री गर्दै

काठमाडौं । नबिल बैंकले पुँजी कोषको व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकको स्वीकृति लिएर अग्राधिकार सेयर र डिबेन्चर बिक्री गर्ने भएको छ । नबिलको बिहीबार बिहान बसेको सञ्चालक समिति बैठकले प्रतिकित्ता १०० रुपैयाँको दरले ५ करोड कित्ता अर्थात ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर बिक्री गर्ने निर्णय गरेको हो। बैंकले ८ प्रतिशत लाभांश दर कायम गरी…