Logo

अर्थतन्त्रमा सुस्तता छाउँदा बैंकहरुलाई ब्याज उठाउन सकस, वाणिज्य बैंकले मात्रै साढे १ खर्ब उठाउन सकेनन

काठमाडौं । बजारमा देखिएको आर्थिक मन्दीको कारण बैंकिङ क्षेत्रलाई कर्जाको ब्याज उठाउन सकस परेको छ । चालु आर्थिक वर्षको ८ महिनासम्म २० वाणिज्य बैंकहरुको मात्र साढे १ खर्ब रुपैयाँभन्दा धेरै ब्याज बक्यौता रहेको छ । ब्याज बक्यौता उठाउन नसक्दा बैंकहरुको वितरणयोग्य नाफामा पनि गिरावट आएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म आउँदा अधिकांश बैंकहरुको…